समाचार

फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले दिए मन्त्री पद ‘उपहार’
शनिबार, ४ बैशाख २०७८, २३:३२
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई

पञ्जाब पुलिसलाई पराजित गर्दै एपीएफले चुम्यो विराट गोल्डकपको उपाधी
शनिबार, ४ बैशाख २०७८, २३:२१
विराटनगर, ४ वैशाख । विराट गोल्डकपको छैठौं संस्करणको उपाधी विभागिय टिम सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार राती सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला
बिहीबार, २ बैशाख २०७८, ११:५९
विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस
मंगलवार, ३१ चैत्र २०७७, २१:००
नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत

इनोभेटिभद्वारा विराटनगरमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन
सोमबार, ३० चैत्र २०७७, २३:३६
विराटनगर, ३० चैत । लायन्स क्लव अफ विराटनगर इनोभेटिभ र इनोभेटिभ स्टार विराटनगरको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत संकलन भएको छ । विराटनगर स्थित भानु कलेजको प्राङ्गणमा

विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान
सोमबार, ३० चैत्र २०७७, २२:४७
विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट
सोमबार, ३० चैत्र २०७७, २२:३७
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो ।

सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या घटनाकाे विराेधमा लहानमा प्रदर्शन
आईतवार, २९ चैत्र २०७७, २२:५८
लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । सुनचाँदी व्यसायी, संयुक्त दलित संघर्ष समिति सिरहा, विश्वकर्मा समाज र नागरिक समाज सम्मिलित संयुक्त संघर्ष समितिले आज

दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली
आईतवार, २९ चैत्र २०७७, २२:४६
किशोर दियाली/विराटनगर, २९ चैत । दियाली बन्धु सेवा समाजको सातौँ साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा शनिबार देशभरका दियाली बन्धुहरुको सहभागितामा भव्यताका साथ

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा
आईतवार, २९ चैत्र २०७७, २२:२९
विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग