ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक, भावुक भए अभिभावक
मङ्गलबार, २२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा मंगलबार ‘रित’ नामक नाटक मन्चन गरेका हुन् ।
लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएपछि नाटक मन्चन गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘विद्यार्थीहरूले एकदमै मेहनत नाटकमा गरेको पाइएको छ,’ उनले भने, ‘अहिलेको बर्तमान समस्यालाई विद्यार्थीहरूले नाटकको माध्यमबाट उजागर गर्ने प्रयास गरेका छन् ।’ यस्तो नाटकले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुने उनले बताए । विद्यार्थीहरुको नाटक हेरेपछि अभिभावक नरेश साहले दैनिक सयौंको संख्यामा वैदेशिक रोजगारमा जाने नेपालीको कथाबस्तुलाई समेटर बनाएको नाटक एमदमै मनछुने भएको बताए । ‘विद्यार्थीहरूले एकदमै मेहनत गरेको देखिएको छ । उत्कृष्ट अभिनयले नाटकको अन्त्यसम्म दर्शक तान्न सफल भएका छन्,’ उनले भने ।
विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...
काठमाडौं, २० जेठ-सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो...
काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ । लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत...
काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...
विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – ११ का विद्यार्थीहरुको लागि क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।क्वीजमा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन भयो । द्वितीय सुनाखरी...
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...
विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार...