रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २५ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बृक्षारोपण गरेको छ । विराटनगर–१ बेलगछीयास्थित शिव आधारभूत विद्यालयमा क्लबले बृक्षारोपण गरेको हो । 

रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ की अध्यक्ष कुसुम अग्रवाल नेतृत्वको नयाँ समितिले पहिलो कार्यक्रम अन्तर्गत सो विद्यालयमा बृक्षारोपण गरिएको सर्भिस चेयर पर्सन सरिता गोल्छाले जानकारी दिइन् । 

सो अवसरमा विद्यालय परिसरमा दुई सय भन्दा बढी अशोक र फलफूलका विरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र क्लबका १५ जना सदस्यहरुको उपस्थिती रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सेक्रेटरी संगिता सिंघानियाले जानकारी दिइन् ।

सम्बन्धित समाचार

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

बढ्यो सुनको मूल्यः चादीको स्थिर

काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...

नेपाल पक्षका सांसदद्वारा विद्रोह : संसदीय दलको बैठक सहभागी

काठमाडौं, चैत्र ५-नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षमा रहेका सांसदले विद्रोह गरेर पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्सनपछि माधव पक्षका सांसद पार्टीले...

तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

तेह्रथुमको फेदाप गाउँपालिका- २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीका कारण एक करोड रुपैयाँभन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी सुरु...

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

लकडाउन लम्बिएसँगै स्थानीय तहले पठाउन थाले गाडी, जडीबुटीमा बाहिरिनेको भीड

स्थानीय निकायले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भीड लागेको छ । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्