प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने

 न्यूज विराट
प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने

प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय ७१ जनाका लागि पनि अवसर छ ।

२२ असाेज २०७८ मा प्रहरी प्रधान कार्यालयले ३ सय ६७ जना असई र १० मंसिर २०७८ मा ९ सय ७१ जना प्रहरी जवान माग गरेकाे थियाे । मानवस्राेत विभागले आज गाेरखापत्रमा छपाएकाे सूचनाअनुसार यसअघि माग गरिएकाे संख्यामा थपगरी जम्मा ४ सय ४३ असई र दुई हजार ४ सय ७४ जना प्रहरी जवान पदका लागि भर्ना खुलाइएकाे हाे । माग गरिएकामध्ये महिलाका लागि असईमा ४० र २ सय १९ जवान पदका लागि अवसर छ ।

सम्बन्धित समाचार

लकडाउनबाट ठप्प भएको अर्थतन्त्र उकास्न राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख ३१-भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राहत प्याकेज घोषणा गरेकी...

सीमावर्ती गाउँमा कोरोना पोजेटिभ भेटिएपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल

रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार सीमाबाट हुन सक्ने आवाजजावतलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । रुपन्देहीको मर्चवार क्षेत्रदेखि ५...

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री आज आइपुग्दै

काठमाडौं, ६ जेठ-नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ । सेनाले स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी  चीनको ग्वान्जा पठाएको थियो...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

विपन्नलाई निशुल्क खाना ख्वाउँदै आएका युवाको समुहलाई पूर्वमन्त्री मण्डलद्धारा ५ सय केजी चामल सहयोग

विराटनगर, जेठ १७–बन्दाबन्दीमा विराटनगरमा विपन्न तथा असाहयलाई निशुल्क खाना ख्वाउँदै आएको युवाहरुको समुहलाई पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले ५ सय केजी चामल सहयोग गरेका छन् । कोहि पनि भोकै...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्