नारायणकाजीको विषयमा प्रचण्डले मुख खोले

 न्यूज विराट
नारायणकाजीको विषयमा प्रचण्डले मुख खोले

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँग आर्थिक कारोबारमा जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् । उनले प्रवक्ता श्रेष्ठनको नाम कमानसिंह लामा र हाइड्रोपावरको शेयर विवादमा अनावश्यक रुपमा जोडेको बताएका हुन् ।

बैठकमा उनले हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मध्यस्थताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अनावश्यक प्रचार नगर्न र त्यसको भ्रममा नलाग्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समिति बैठकले केन्द्रीय सदस्य तथा कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव समूहले पदपूर्तिका आधार र मापदण्ड तय गरेको हो । ७ फागुनको...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं, १३ साउन-प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो । स्रोतका अनुसार बरामद सुन परीक्षणका लागि पठाइएको छ...

कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, २४ घण्टामा थपिए ५५४ जना

काठमाडौं, १३ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२० जना महिला र ४३४ जना पुरुषमा कोरोना पुष्टि भएको...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्