
विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हरायाे
आईसीसी महिला टी–ट्वान्टी विश्वकपकाे एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटकाे जित निकालेकाे छ । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्याे । नेपाललाई जिताउन इन्दु बर्माले १३, कप्तान रुविना...