प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिड्न नदिनू

 न्यूज विराट
प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिड्न नदिनू

काठमाडौं, ५ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण कसैले भोकै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।कोरोना का कारण लकडाउन लम्बिएपछि हिडेरै गाउँजाने क्रम बढेको भन्दै उनले यसलाई रोक्नसमेत मातहतका निकायलाई निर्देशन दिएका छन् ।

हिडेर घर जानेलाई रोकेर जो जहाँ छन् त्यही खाद्यान्नलगायतको प्रवनध गर्न उनको निर्देशन छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिसँगको छलफलपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन । भर्खरै प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सकिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...

आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं, बैशाख १३-आज शनिबार अमेरिकी डलरसहित केही मुलुकहरूको विनिमयदर बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १२१ रूपैयाँ ४२ पैसा र बिक्रिदर १२२ रूपैयाँ २ पैसा थियो भने आज शनिबार एकको खरिददर १२२ रुपैयाँ ३...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो । सो अवसरमा उनीहरुले उक्त विद्यालयमा...

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

मोरङमा ३०६ सहित प्रदेश १ मा आज ६७३ संक्रमित थपिए

विराटनगर, ६ जेठ । प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्