
ग्रेडेड स्कुलमा गायन र नृत्य प्रतियोगिता
विराटनगर । ग्रेडेड स्कुलले ग्रेडेड गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा मंगबलार उक्त प्रतियोगिता आयोजना गरेको हो ।दुई समूहमा विभाजन गरेको गायन तथा नृत्य प्रतियोगिता कक्षा १ देखि ४ र ५...
विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् ।
सुवेदीले १ सय ६४ मत प्राप्त गर्दा अर्का प्यानलबाट खडा भएका दमन विक्रम थापाले १ सय २४ मत मात्र प्राप्त गरे । त्यसैगरी प्रथम उपाध्यक्षमा महेशकुमार मिश्र, द्धितिय उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा धु्रबराज कार्की, सचिवमा उत्तमराज जोशी, कोषध्यक्षमा दाताराम पौडेल र सह–कोषध्यक्षमा संजयकुमार यादव निर्बाचीत भका छन् ।
त्यस्तसरी सदस्यमा किशोर भट्टराई, बद्री उप्रेती, राजकुमार कार्की, नवीन प्रसाद दाहाल, हरेराम कामत, निर्मल भट्टराई, र ख्यामराज निरौला निर्वाचीत भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नवनिर्वाचीत संघका पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहणसमेत गरेका छन् । साधारणसभामा जिल्लाभरीबाट ३ सय २५ जनाको सहभागीता रहेको थियो । संघको निर्वाचनमा सुवेदी र थापले छुट्टा छुट्नै प्यानलै बनाएर निर्वाचनमा उठेका थिए ।
विराटनगर । ग्रेडेड स्कुलले ग्रेडेड गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा मंगबलार उक्त प्रतियोगिता आयोजना गरेको हो ।दुई समूहमा विभाजन गरेको गायन तथा नृत्य प्रतियोगिता कक्षा १ देखि ४ र ५...
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको...
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
काठमाडौं, ११ भदौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का,...
काठमाडौं, ६ वैशाख-नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७, ६वैशाखमा स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक...
विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...
काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...
संखुवासभा, ११ जेठ-रुपन्देहीको सुनवल नाकाबाट संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए । अलपत्र परेका नागरिकलाई मादी नगरपालिकाको पहलमा उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.