कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

 न्यूज विराट
कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो ।

कतार वर्ल्ड कप व्यवस्थापक कमिटीले बताएअनुसार अल-थुमामा स्टेडियममा सुप्रिम कमिटीको कन्ट्रयाक्टरका रूपमा काम गर्ने स्टाफका २ सदस्य कोरोना भाइरस संक्रमण पाइएको छ । यीबाहेक अन्य ३ कामदारलाई पनि संक्रमण देखिएको छ । तीमध्ये १ अल-रायन स्टेडियम र अन्य २ जना अल-बायत स्टेडियममा कार्यरत थिए ।

कतार फिफा वर्ल्ड कपका लागि ७ वटा नयाँ स्टेडियम निर्माणका क्रममा छन् । एउटा स्टेडियमको काम सम्पन्न भएर आधिकारिक रूपमा खुल्ला पनि गरिएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

काठमाडौं, २५ जेठ-आज विश्व खाद्य दिवस । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइँदै छ । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई खाद्य दिवसको...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...

कञ्चनपुरमा कारागारको सुरक्षा जिम्मा सेनालाई

कञ्चनपुर, २६ जेठ-कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो १ असारदेखि सेनालाई कारागारको सुरक्षाको...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ ।प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ । प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु...

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर, असार १०-विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्