राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

 न्यूज विराट
राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने १२ जना खेलाडीहरुलाई विदाइ गरिएको हो ।

कोशी प्रदेशबाट कप्तान खगेन्द्र गुप्ता, मोहमद शहमद, अनिस यादव, किरण राजवंशी, उत्सव केसी, रोहित यादव, अशिम काजी, शैलेस राय, सुदिप मगर, पूजन चौधरी, देव प्रधान, अनुप दर्जीसहित टिमको मेनेजर उपेन्द्र यादव र प्रशिक्षक प्रलाद गुरुङ पनि गएका छन् ।

कवडी संघ कोशी प्रदेशको आयोजनामा उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परीषद्का पूर्व केन्द्रीय सदस्य किरण गिरी, कवडी संघ कोशी प्रदेशका अध्यक्ष भुवनेश्वर मण्डल, केन्द्रीय सदस्य उमालाल यादव, खेलकुदका रीता न्यौपाने र राधा आचार्यले फुलको माला र अविर लगाएर खेलाडीहरुलाई विदाइ गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद्का पूर्व सदस्य किरण गिरीले खेलाडीहरुलाई पदक जितेर ल्याउन शुभकामना दिए । उनले पदक जित्दै राष्ट्रिय खेलाडी बन्ने तरिकाले प्रर्दशनी गर्न खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
राष्ट्रिय प्रतियोगिता खेल्न कवडीका खेलाडीहरु आइतबारनै लुम्बिनीतर्फ प्रस्थान गरेका छन् ।

सम्बन्धित समाचार

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागिय प्रमुख कार्यकक्षमा थुनिए

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षक कार्यकक्षमा थुनिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर...

कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

विराटनगर, १८ असोज-विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर- ९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा....

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत...

सरकारलाई लायन्सको सहयोग

काठमाडौं, १४ वैशाख-लायन्स क्लबले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यक्रममार्फत क्लबले मन्त्रीलाई हस्तान्तरण गरेको हो । विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि उक्त सामग्री दिएको क्लबले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्