
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए । सोमबार आएको रिपोर्टअनुसार उनमा कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । मेयर बगडियाले आफूलाई कोरोनाको सामान्य लक्ष्य मात्र देखिएको जानकारी दिए ।