जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला
शनिबार, ०५ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव र अभिभावक भेला मनाएको हो ।
उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुरमा खत्रीले गरे । कार्यक्रममा बोल्दै उनले प्रविधिसहितको सीपमुलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारयण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कठिबद्ध भएर लागि परेको बताए । विद्यार्थीहरुलाई प्रविधिसहितको रोजगारमुखी शिक्षा दिएर विद्यालय अगाडी बढेको उनले बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।
विराटनगर, ५ असार-प्रदेश १ बाट शुक्रबार १० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत १० जना उपचारपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ, सुनसरीका ३/३, उदयपुर र...
काठमाडौं, २३ वैशाख-महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरिया खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा...
वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...
विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...
एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...
विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...
काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...
बुटवल, १० जेठ-बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना निको भएर घर फर्केको जानकारी दिए...