विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् ।
उनले उपाधिसँग नगद ३१ हजार रुपैयाँ र विभिन्न गिफट ह्याम्पर प्राप्त गरे । प्रतियोगितामा सुशील राना फस्ट नरअप र दिप राजवंशी सकेण्ड रनरअप भए ।
विजय पछि खुशी ब्यक्त गर्दै रमनले मेरो सफलतामा कलेजको ठुलो योगदान रहेको बताए । उनी पढाइसँग अतिरिक्त क्रियाकलापहरुमा पनि रमन उत्कृष्ट रहेको कलेजका प्रिन्सिपल लक्षमण ढकालले बताए । रमनले विराट एक्सपोमा आयोजना गरीएको सिङगीङ्ग आइडल प्रतियोगितामा पनि तेश्रो भएर नगद १५ हजार रुपैयाँ जितेका थिए ।
मेरिल्याण्ड कलेजका छात्र प्रियम अग्रवालले सीएको इन्टरमेडीएट लेभेल (भारत ) मा दुईवटै यूके एकैचोटीमा ७० प्रतिशत अंक ल्याएर सफल भएका छन् । त्यस्तै भारतको सिलिगुडीको परीक्षा केन्द्र मा ३ हजार भन्दा बढी विधार्थीहरुले परीक्षा दिएकोमा अग्रवाल दोश्रो स्थान प्राप्त गर्न सफल भएका छन । अतिरिक्त क्रियाकलपासँगै व्यवस्थापन शिक्षामा मेरिल्याण्ड कलेज कोशी प्रदेशकै एक अब्बल शैक्षिक संस्थामा रुपमा पनि चिनिदै आएको छ ।
काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...
एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...
विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोर्टसले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप...
चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ ।...
विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...
विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...
हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले...
विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र...