विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो । विराट डेन्टल होममा अत्याधुनिक उपकरणहरूबाट मुख सम्बन्धी उपचार दन्त्त रोग विशेषज्ञ डा. विवेक कुमार महताले गर्दै आएका छन् । यहाँ दाँतको एक्स— रे आरसीटि, फिक्स दाँत, दाँत निकाल्ने र मुख सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार हुने गरेको छ । अत्याधुनिक उपकरण र दन्त रोग विशेषज्ञ चिकित्सक सहितको टिमको संयोजन रहेकै कारण विराट डेन्टल होममा दात्त सम्बन्धी सम्पूर्ण उपचार सफलतापुर्वक हुने गरेको छ ।
‘दाँतको सोझो सम्बन्ध पाचन पक्रियासँग हुन्छ । दाँतले राम्ररी चपाएको खानेकुरा पाचन यन्त्रमा पुगेपछि शरीरले ग्रहण गर्छ । त्यसैले कुनैपनि खानेकुरा विस्तारै एवं राम्ररी चपाएर खानुपर्छ भनिन्छ । अतः यसरी खानेकुरा चपाउनका लागि दाँत बलियो हुनुपर्छ । बलियो भएर मात्र पुग्दैन, सफा पनि हुनुपर्छ,’ डा. विवेकले भने, ‘किनभने खानेकुरा चपाइरहँदा त्यसमा दाँतको फोहोर मिसिनु हुँदैन । दाँत अस्वस्थ्य भएमा खानेकुरा स्वत दूषित हुन्छ । दाँत सफा, बलियो राख्नका लागि नियमित ब्रस गर्ने, जाँच गर्ने गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ ।’
विराट डेन्टलमा छुट योजना विराट डेन्टल होमले नयाँ वर्षको अवसर पारेर छुट पनि दिएको छ। ओपीडि सेवा निःशुल्क रहेको छ भने ल्याबमा विशेष छुट योजना लिएर आएको छ । एक्स–रेमा ५० प्रतिशत, र अरु सेवाहरुमा २० प्रतिशत छुट ल्याएको विराट डेन्टल होमले जनाएको छ । यो सेवाहरु सीमित अवधिको लागि हुनेछ ।
विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती...
विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी...
काठमाडौं, ५ असार-गोकर्णेश्वर नगरपालिका-६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास...
काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।...
काठमाडौं, २३ साउन-ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार मृतक...
काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया...