सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

 न्यूज विराट
सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

मंगलबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष सरिता राई, सचिब बसन्त कुमारी गुरुङ्ग, सह–सचिब सकुन्तला भगत, कोषाध्यक्ष सन्जु साह रहेकी छिन् ।
सदस्यहरुमा सृजना लिम्बु, पुनम पोद्धार, अनुपमा पोद्धार, रन्जु नायक, दीपा बस्नेत, यसोदा थापा रहेकी छिन् ।

सोही अवसमार सात जनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशका उपाध्यक्ष ललिता धिमाल, केन्द्रीय सदस्य गंगा तामाङ्ग, प्रदेश इन्चार्ज सायदा तमसुम, सचिब कला डाँगी, महानगर कमिटिको कोषाध्यक्ष मन्दिरा भट्टराई रहेका छन् । पत्रकारद्धोय प्रेम देवान र अनिल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष अन्जु गुरुङ्ग, केन्द्रीय महासचिब सुजना जोशीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


सौन्दर्यकर्मी यूनियनले २५ हजारको कोष पनि स्थापना गरिएको छ । कुनै पनि गम्भिर रोग लागेर विरामी भएका युनियनमा आवद्ध सौन्दर्यकर्मीको उपचारमा सहज पु¥याउने उद्देश्यले जिफन्टको एकबद्धता कोषमा रकम जम्मा गरेको नवनिर्वाचित अध्यक्ष सुब्बाले बताइन् ।

नवनिर्वाचित अध्यक्ष सुब्बाले सौन्दर्यकर्मी पेशालाई मर्यादित र व्यवस्थित गर्दै संगठीत रुपमा अगाडी बढाएर लैजाउने उनले बताइन् । ब्यूटिसियनहरुको हकहतिमा आफु सधैभरी लागि पर्दै अगाडी बढने उनले उनको भनाई छ ।

सम्बन्धित समाचार

भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...

नीति तथा कार्यक्रममा ५ वटा संसोधन प्रस्ताव

काठमाडौं, ४ जेठ-आर्थिक बर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संशोधनकर्ताहरुले नीति...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

सुनिल थापा कांग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं, २८ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको हो । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

औषधी व्यवसायी संघको ५० औंं स्थापना दिवस मनाउने, हप्ताभरी गर्ने यस्ता छन् कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्