जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

 न्यूज विराट
जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको भुरा बरामद गरेको हो ।

माछाको भुरा लोड गरेको WB25J0754 नं. को बलेरो पिकअप भारतीय ssb ले भारतबाट खेदाउने क्रममा नेपाल भारत दश गजामा ल्याई चालक फरार भई वेवारिसे अवस्थामा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले माछाको भुरा फेला पारी बरामद गरेको हो । बरामद गरिएको भुरा नष्ट गरिएको जिल्ला प्रहरी कायार्नलय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को, मेरूदण्ड भाचिएको विरामीको सफल उपचार

विराटनगर । विराटनगर – ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात...

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित...

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिन्छ : प्रधानमन्त्री

काठमाडाैं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गरिने बताएका छन् । साेमबार साँझ राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले  सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद भइरहेकाले केही दिनमै विदेशमा रहेका नेपालीहरूको...

नेकपा दावी गर्न दुवै पक्षको प्रमाण पुगेनः निर्वाचन आयोग

काठमाडौं, १८ पुस-नेकपाकाे आधिकारिकता र चुनाव चिन्ह विवादमा निर्वाचन आयाेगले दुवै पक्षसँग थप कागजात मागेकाे छ । शुक्रबार आयाेगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरी थप कागजात पेस गर्न भनेकाे हाे । केपी ओली र प्रचण्डलाई...

मोरङको रंगेलीमा दुर्घटना, पैदल यात्रिको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रिको मृत्यु भएको छ । शुक्रबार साझ सवारी दुर्घटनामा परि रंगेलि नगरपालिका ७ का ४२ वर्षिय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्