झापाको विर्तामोड नगरपालिका शिल - News Birat

झापाको विर्तामोड नगरपालिका शिल

न्यूज विराट

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ ।

नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म शिल गर्नका जिल्ला प्रशासन कार्यालय झापालाई नगरपालिकाले आग्रह गरेको हो ।

नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको बैठकले सम्पूर्ण नगरक्षेत्र शिल गरिदिन प्रशासनलाई आग्रह गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles