प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर, १५ माघ । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटमा वेरोजार युवाहरुलाई उद्यमी बनाउन २४ महिने तालिम सुरु भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौँता अनुसार दिगो विकासका लागि सम्मानित रोजगारी परियोजना अन्तर्गत उक्त तालिम सुरु भएको हो । बेरोजगार युवाहरुलाई स्वारोजगार तथा उद्यमी बनाउन रोजगारसहितको तालिम सुरु भएको थत मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटका प्रवक्ता सत्यनारायण चौधरीले जानकारी दिए ।
दिगो तथा सम्मानित रोजगार गर्ने उद्देश्य सहित युवाहरुबीच शिप तथा आम्दानीको श्रोत सृजना गर्ने परियोजनाको मुख्य काम हो । २४ महिनासम्म अध्ययनसँगै व्यवहारिकरुपमा विभिन्न सरकारी, निजि क्षेत्रमामा समावेशगरि युवाहरुलाई शिप सिकाइने प्रवक्ता चौधरीले बताए ।
उनका अनुसार एक कार्यक्रमका बिच पोलिटेक्निकमा सो परियोजनाको सुरुवात भएको हो । कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा.सुवाषश्री पोखरेल, तालिम प्रमुख सुदिप अधिकारी, मनमोहन स्मृती पोलिटेक्निकका प्रशासन प्रमुख मदन श्रेष्ठ, इलेक्ट्रिकल विभाग कोअर्डीनेटर रामकुमार यादव, सिटिइभिटिका अनुगमन अधिकृत अनिल कुमार तवदार, परियोजना अधिकृत घनश्याम लिम्बु, मनमोहन स्मृती पोलिटेक्निकका लेखा अधिकृत सुजन भुर्तेल, इन्जिनियर विनोद घिमिरे, इन्जीनियर गोपाल सापकोटा, रोजगार अधिकृत प्रकृति भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...
काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो । बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य...
विराटनगर, ३ पुस-१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म संचालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ । शनिबार सम्पन्न...
काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...
इनरुवा, २३ चैत-भारतबाट आएर सुनसरीका २ मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदैं भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले...
काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुँदै छ । त्यसका लागि बिहीबार...
काठमाडौं, १७ कात्तिक-सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही १५ असोजमा सर्वोच्च...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.