नेपाली भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

 न्यूज विराट
नेपाली भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं,   ७ असोज-चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली यवाहरूले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका हुन् । युवाले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धिसम्झौता लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

दर्जनौँको संख्यामा युवा प्रदर्शन गर्दै दूतावास पुगेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेका थिए । हुम्लाको नाम्खा गाउँपालिका- ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमि मिचेर ९ वटा भवन निर्माण गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि यो विषयले अहिले चर्चा पाएको छ ।

सम्बन्धित समाचार

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।  डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...

आज देशभरका धेरै ठाउँको मौसम सफा

काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र आज तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । प्रदेश एक र वाग्मती प्रदेशका...

बालुवाटारमा एमालेको बटमलाइन : १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा र कोभिड भ्याक्सिन अपचलन

काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...

प्रहरी प्रधान कार्यालयका ८५ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको  प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए...

भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

काठमाडौं, ६ वैशाख-भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् । क्वारेन्टाइनमा नै किरिया बसेको तस्विर सामाजिक सञ्जालमा फैलिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्