विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

 न्यूज विराट
विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ ।

महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९ लाख ८० हजार ८सय, एकल महिला ६ सय ८९ जनालाई  ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक ५ हजार ३ सय ३ लाई ६ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ नागरिक (दलित) ६ सय ७७ लाई ५९ लाख ५० हजार, पूर्ण अपाङ्गता २ सय ७६ लाई  ३३ लाख २८ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६ सय ४२ लाई  १० लाख १० हजार ४ सय र बिधवा ४ हजार ९० लाई ३ करोड ३१ लाख ३४ हजार वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिए ।

यस्तै, दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई  २३ लाख ७३ हजार ६ सय, एकल महिला ६ सय ३९ लाई ६१ लाख २८ हजार, ज्येष्ठ नागरिक ५ हजार ४ सय ३५ लाई ६ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक ९दलित० ६९७ लाई ६० लाख ६२ हजार, पूर्ण अपाङ्गता ३ सय ४ लाई ३६ लाख ५६ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६ सय ८८ लाई १० लाख ८८ हजार ४ सय, विधवा ४ हजार ३ सय ७४ लाई ३ करोड ५६ लाख ८ हजार वितरण गरिएको छ ।

यसैगरी तेस्रो चौमासिकमा अशक्त ३ सय ९१ लाई २५ लाख ४० हजार, एकल महिला ६ सय ६४ लाई ६४ लाख ६५ हजार ६ सय, ज्येष्ठ नागरिक ५ हजार ३ सय ८७ लाई ६ करोड ५४ लाख ५१ हजार, ज्येष्ठ नागरिक ९दलित० ७ सय ७ लाई ६२ लाख ९८ हजार, पूर्ण अपाङ्गता ३ सय १७ लाई ३८ लाख २४ हजार, बालबालिका सुरक्षाअन्तर्गत  ६ सय ७१ लाई १० लाख ७२ हजार र विधवा ४ हजार ४ सय ९९ लाई ३ करोड ६८ लाख ४६ हजार वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ । रासस

सम्बन्धित समाचार

माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार...

कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको...

इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, २४ कात्तिक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको...

रोटरीले हस्तान्तरण गर्यो १० हजार थान मास्क

विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम...

कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको...

प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।...

भारतको राजस्थानबाट नेपाली किशोरीको उद्धार

काठमाडौं, ७ वैशाख-कोरोना महामारीका कारण नेपाल–भारत सीमा पूर्णरूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन् । भारत २१ मार्चदेखि पूर्ण रूपमा लकडाउन छ । योसँगै नेपाल–भारत सीमामा आवतजावत पनि ठप्प छ । लकडाउनकै...

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्