तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

 न्यूज विराट
तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे होटलमा करिब ३ सय नेपाली कार्यरत छन् । उक्त होटलमा काम गर्दै राजाराम पौडेलका अनुसार होटलले एउटा कोठामा ७ जनासम्म कोचेर राखेको छ ।

कम्पनीले २ महिनादेखि तबल नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको पाैडेलले जानकारी दिए । काम र तलब कम्पनीले नदिने भएपछि आफूहरू साह्रै अप्ठ्याराेमा परेकाे र अब सरकारले नै स्वदेश फर्काउने वातवरण मिलाइदिनुपर्ने मागसमेत उनीहरूले गरेका छन् ।

उनीहरू नेपालबाट गल्फ भन्ने म्यानपावरबाट गएका हुन् । यूएईबाट  करिब १५ हजार नेपाली घर फर्किन चाहेको त्यहाँको दूतावासले जनाएको छ । यूएईमा लकडाउन भएदेखि नै त्यहाँ विदेशी कामदारको जनजीवन अस्तव्यस्त हुन थालेको छ ।

सम्बन्धित समाचार

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर...

रौतहटमा दशगजा मिचेर भारतले बनायो सडक

काठमाडौं, ११ जेठ-कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू्रमि दावी गरेको भारतले रौतहटमा समेत नेपाली भूमि अतिक्रण थालेको छ । रौतहटको इशानाथ नगरपालिका–१ बन्जरहाको दशगजा क्षेत्रमा भारतले पानीको बहाव नै अवरुद्ध हुनेगरी सडक खन्ने नाममा बाँध...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्