सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

 न्यूज विराट
सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै कूटनीतिक तहबाट यसको समाधान खोजिनुपर्ने बताएका हुन् ।

मानसरोवर जाने सडकको विषयमा पनि सरकारले विरोध जनाइसकेको गृहमन्त्री थापाले बताए । ‘६० वर्षअघिदेखि नै भारतले हाम्रो ४ सय वर्ग किलोमिटर भूमि मिचेको छ । यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।

अहिले फेरि मानसरोवर जाने बाटोको विषयमा भारतीय पक्षको मनलाग्दी देखिएको छ । सरकारले यसमा विरोध जनाइसकेको छ’, गृहमन्त्री थापाले भने ।

सम्बन्धित समाचार

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

श्रमिक दिवसमा दुई जना ब्यूटिसियन सम्मानित

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरले ११३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर दुई जना ब्यूटिसियनलाई सम्मान गरेको छ ।  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरका निवर्तमान अध्यक्ष अमिता पोखरेल र निवर्तमान...

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन थ्रीस्टार क्बल भएको छ ।विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित...

एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ । विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

मोरंगको धनपालथानमा उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुबै शवको पहिचान खुल्यो

विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका-७ बोर्डीङ टोलस्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा दुई जनाको शव फेला परेको थियो...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्