कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

 न्यूज विराट
कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो ।

वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो । यसअघि त्यहाँ एकदिनमा सबैभन्दा बढी संक्रमितको ८०९ जना थियो ।

यस्तै, शुक्रबार मात्रै भारतमा २२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४९ जना पुगेको छ । भारतमा साढे ६ हजार कोरोना संक्रमितको उपचार जारी रहँदा ७७४ व्यक्ति भने निको भएपछि घर फर्किसकेका छन् ।

शनिबार बिहानसम्म विश्वका २१० मा फैलिएको कोरोनाबाट झण्डै १७ लाख संक्रमित भइसकेका छ । जसमध्ये १ लाख २ हजारको मृत्यु हुँदा ३ लाख ७६ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार

संविधान संशोधनका लागि खुला दिमाग राखौँ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान...

बिहीबार जेलमुक्त हुँदै सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइराला 

काठमाडौं, ६ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुने भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार जेलमुक्त हुने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

प्रहरी नायव निरीक्षक गुरुङ र प्रहरी सहयाक हवल्दार कालाखेती सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । १ नम्बर...

एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक । आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलायका सदस्यहरू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसेका छन् । बैठककै बीच बाहिरिएका ओलीको प्रतीक्षामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सदस्यहरू सरकारी निवास बालुवाटार बसेका...

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै विराटनगरका चिकित्सकहरूको आन्दोलन

विराटनगर । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै विराटनगरका चिकित्सकहरूले आन्दोलन सुरु गरेका छन्। सोमबार चिकित्सकहरूले यहाँका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेका सेवा ठप्प पारेका छन्।चिकित्सकहरूको आन्दोलनले कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा इमर्जेन्सीबाहेका सेवा प्रवाह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्