ममाथि षड्यन्त्र भयो :पूर्वआइजीपी खनाल

 न्यूज विराट
ममाथि षड्यन्त्र भयो :पूर्वआइजीपी खनाल

काठमाडाैं, ११ वैशाख-पूर्वआइजीपी सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादव प्रकरणमा आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । लकडाउनका कारण अप्ठ्यारोमा परेका मजदुरको उद्धारमा खटिएका बेला डा. यादवकै आग्रहअनुसार जनकपुरबाट काठमाडौं आएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले आफ्नाबारे भ्रम फैलाइएको भन्दै आपत्ती जनाएका छन् ।

सम्बन्धित समाचार

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, फागुन १९–धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको...

प्याब्सन स्पोर्टस् मिट : फुटबलको उपाधि सनरे स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुलले जुनियरतर्फ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँद सनरेले फुटबलको उपाधि जितेको हो ।...

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन...

करेन्ट लागेर सह–चालकको मृत्यु

विराटनगर, २४ फागुन । मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड...

कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...

दातृ निकायको दबाबका कारण निजी क्षेत्रलाई चेपुवामा : उपाध्याय

बुटवल, फागुन ११–नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको दबाबका कारण सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाएका छन् । उनले अन्तराष्ट्रिय दातृ निकायहरूले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्