लकडाउनमा महाकाली नदीबाट ट्युबमार्फत मान्छे ओसार्ने १ जना पक्राउ

 न्यूज विराट
लकडाउनमा महाकाली नदीबाट ट्युबमार्फत मान्छे ओसार्ने १ जना पक्राउ

डडेल्धुरा, ८ वैशाख-लकडाउनको समयमा महाकाली नदीबाट मान्छे ओसारपसारमा संग्लन रहेको भन्दै दार्चुलामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार राती महाकाली नदीबाट नेपाल भित्र्याइरहेको अवस्थामा महाकाली नगरपालिका-७ का २३ वर्षीय करन टमटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट महाकाली नदीमा ट्युबमार्फत २ जना व्यक्ति ओसार्दै गरेको अवस्थामा गसती रहेको प्रहरीले टोलीले टमटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए । टमटाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

२४ हजार नाघ्यो कोरोना परीक्षण, १६ जनामा मात्रै संक्रमण

काठमाडौं, ५ वैशाख-सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाएको जनाएको छ । दायरा बढाउँदै २४ घण्टाको अवधिमै ४ हजार ८ सय २२ वटा जनाको परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक...

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन...

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा 'साेचेर आउन समय' दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् । वरिष्ठ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्