यातायात कार्यालय विराटनगरमा बिचौलियाको कारोबार गरेको आरोपमा १२ पक्राउ

 न्यूज विराट
यातायात कार्यालय विराटनगरमा बिचौलियाको कारोबार गरेको आरोपमा १२ पक्राउ

विराटनगर । जिल्ला प्रहरीले कार्यालय मोरङले विराटनगर यातायात कार्यालय अगाडिबाट बिचौलिया काम गरेको आरोपमा एक दर्जन पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १२ जना व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरू मोरङ र सुनसरीका विभिन्न स्थानका रहेका छन् । उनीहरूको उमेर २१ देखि ५० वर्षसम्म छ।
पक्राउ पर्नेहरुमा १० विराटनगर ३ का बर्ष ४१ का सन्जिव कोईराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोईराला, युवराज लम्साल, अनिल बस्नेत, राजीव मण्डल, प्रबिण कुमार थन्दार, भागवत राजबंशी, उदय कार्की, सुनिल दाहाल, र अजय कुमार मण्डल रहेका छन् ।

सम्बन्धित समाचार

तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख

बाजुरा ५ वैशाख-कोरोना भाइरको संक्रमणलाई कम गर्न लकडाउन हुँदा किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराका केन्द्र प्रमुख गाडी लिएर कृषकका बारीमा पुगेका छन् । ‘बजारमा तरकारी ल्याउँन कोही तयार छैनन्...

सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

रतुवामाईमा कुकुरलाई जोगाउदा दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा...

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधन

काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्