विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो ।
स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक वस्तुले स्वास्थ्यमा पुर्याउने उपचारको बारेमा जानकारी दिने उद्देश्यले एक दिने सचेतना मुलक कार्यक्रम गरिएको संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा तीन दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा औषधी व्यवसायी, सौन्दर्यकर्मी, स्वयमसेविका, संचारकर्मीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहजिकरण युटर्न अभियानका संघर्ष गुरुङले गरेका थिए ।
औषधी व्यवसायी संघले सचेतना मुलक कार्यक्रमसँगै औषधी क्षेत्रमा देखा परेको बिकृतीहरु अन्त्य गरी स्वच्छ र मर्यादित व्यापार व्यवसाय गर्नको लागि विभिन्न ठाउँहरुमा व्यवसायी र सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम पनि गर्दै आएको अध्यक्ष ढकालले जानकारी दिए । केही दिन अगाडी रंगेलीमा कार्यक्रम आयोजना गरिएको थियो ।
धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...
[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption] कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...
विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक...
काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...
विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
विराटनगर, फागुन १३–सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बन्द गरिएका जेटबोटहरु पुन सञ्ंचालनमा आएका छन । संचालनसम्बन्धि कानुनको अभाव र असुरक्षा बढेको भन्दै ब्यवसायीले केहि समयकालागि रोकेको सेवा प्रदेश सरकारको आश्वासनपछि सुचारु भएको छ । सुनसरीको चतराबाट...
विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...
विराटनगर, २५ असोज । निरन्तर विभिन्न सामाजिक कार्यमा सकृय रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ । आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि क्लबले चामल, दाल, घ्यू, चिउरा, भुजा र...