महिला स्वयमसेविकालाई अभिमुखिकरण

 न्यूज विराट
महिला स्वयमसेविकालाई अभिमुखिकरण

विराटनगर । विराटनगरका महिला स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको छ । विराटनगर महानगरपालिकाको सहयोग र करुणा फाउन्डेसनको सहकार्यमा महानगरपालिका भित्रको स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको हो ।

फाउन्डेसनले विराटनगर १९ वटै वडा भित्रमा पुगेर स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको छ । महिलाहरुको पाठेघरको क्यान्सरको बारेमा जानकारी गराउने उद्देश्यले अभिमुखिकरण गराएको बताइएको छ । समाजमा फैलिएको गलत धारणहरुलाई चिर्दै पाठेघरको क्यान्सको लक्ष्यण र यसको उपचारको प्रक्रियाबारेमा स्वयमसेविकाहरुलाई जानकारी गराएको हो । महिला स्वयमसेविकाहरुलाई सहजिकरण करुणा फाउेन्डरका नेपालकी कार्यक्रम अधिकृत रविना खड्काले गरेकी थिइन् । मंसिर ११ गतेबाट सुरु भएको अभिमुखिकरण मंगलबार सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

कोशीको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त...

विश्व नेवा दिवसमा झी : पुचलाई सम्मान

विराटनगर । विश्व नेवा दिवसको अवसर पारेर झी : पुच नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरलाई सम्मान गरेको छ । विश्व नेवा अर्गनाइजेशनले ललितपुमा एक भव्य कार्यक्रम आयोजना गरी झी : पुचलाई सम्मान गरेको हो...

देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज

काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

सार्वजनिक गाडी चढ्दा अब फेस सिल्ड अनिवार्य

काठमाडौं, २ कात्तिक-कोरोनाको संक्रमणको जोखिम बढ्ने भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक बसमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको छ । सोमबार विभागले सार्वजनिक सूचना निकाल्दै यात्रुले अनिवार्य रूपमा फेस सिल्ड प्रयोग...

मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्