घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

 न्यूज विराट
घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना उद्यमीहरुलाई लक्षित गरेर वित्तिय पहुचमा पुयाउन र वित्तिय सुशासन कायम गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए । ‘वैंकसँग विभिन्न गतिविहरु भइरहेको हुन्छ । काम गर्नेक्रममा विभिन्न खालका क्रुटिहरु पनि भएको हुन्छ । आगमी दिनमा गल्ती नगर्न वित्तिय साक्षरता कार्यक्रम गरिएको हो,’ अध्यक्ष निरौलाले भने । कार्यक्रममा २ सय बढी उद्यमीहरुको सहभागिता रहेको अध्यक्ष निरौलाले बताए ।
सोही अवसरमा महासंघले दशैं, तिहार र छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम पनि आयोजना गरेको छ ।

सम्बन्धित समाचार

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका १ पुरुष रहेका छन् । अस्पतालका अनुसार उनीहरूको आज बिहान मृत्यु भएको हो । त्यस्तै,...

विराट मेडिकलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना, कोशीमै पहिलोपटक अत्याधुनिक सेवा सुरु

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले कोशी प्रदेशमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त सेवा सुरु गरेको हो ।कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन...

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

१० दिनमा १ लाख ७१ हजार ४८६ जनाले लगाए काेभिड भ्याक्सिन

काठमाडौं, २४ माघ । कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान आज सकिँदैछ । १४ माघदेखि सुरु अभियान एघाराैँ दिनमा सकिन लागेकाे हाे । १०औँ दिनसम्म देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्