हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो
शुक्रबार, ११ साउन, २०८१,
न्यूज विराट
विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् ।
कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले पुल पार्टीमा रमाइलो गरे ।
ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेष्टरदेखि सातौं सेमेष्टरसम्मका विद्यार्थीहरूले पुल पार्टीलाई आकर्षक रुपमा आयोजना गरेका थिए । कलेजका सहचालकहरूसहित अतिथिहरूको उपस्थिति रहेको उक्त पार्टीमा उनीहरुले हस्पिटालिटी उद्योगका अनेकौँ क्षेत्रबारे प्रयोगात्मक अभ्यास गरेका थिए । विद्यार्थीहरू आफैँले अर्डर म्यानेजमेन्ट, पुल पार्टीको टिकेटिङ, इन्ट्री र बार्बिक्यु लगायत सर्भिसमा विभिन्न क्षेत्रबारे अभ्यास मूलक सिकाइ र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए । दिउँसो ४ बजेदेखि सुरु भएको पुल पार्टी बेलुका ८ बजेसम्म चलेको थियो ।
विद्यार्थीहरूले स्विमिङ पुलको किनारबाट गीत संगीतयुक्त माहौललाई रमाइलो गरेर अनुभुति गरे । पुल पाटीमा विराटनगरको स्थानीय मृत्युन्जय व्याण्डलाई निम्ताइएको थियो । स्विमिङ पुलमा भएको सन्ध्याकालिन संगीतले विद्यार्थीहरुले मन खोलेर सामुहिक नाचेका थिए । कलेजले पढाईका अलवा अतिरिक्त क्रियाक्लापमा पनि विद्यार्थीहरुलाई सहभागीता जनाउदै आएको कलेजको पब्लीक रिलेशन अफिसर हिमाल सापकोटाले जानकारी दिए ।
एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...
विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...
विराटनगर । कोशी प्रदेशका नवनियुक्तमुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्रविश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।उनले सभामुखले वर्तमान सरकार गठनका...
काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...
संखुवासभा–गत आर्थिक वर्षमा चालु र पुँजीगततर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त...
चितवन, २१ असोज-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही,...
विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...