रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

 न्यूज विराट
रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।
नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको हो ।

‘बजारमा होम डेलिभरी सहित सहजै रुपमा जनताले खरिद गर्दा पर्ने मुल्य भन्दा दोब्बर मुल्य पाँच हजार प्रति गोटाका दरले २०० थान फिल्टर मिलेमतोमा कार्यपालिका सदस्य कै सिर्जना बायोस्यान्ड फिल्टर कारखानाबाट खरिद गरी अनुदानमा वितरण गरेको देखाएर रतुवामाई नगरवासीको आखामा छारो हाली नीतिगत भ्रष्टाचार गरेको खबर सामाजिक संजाल र मिडियाहरुमा आएको समाचार प्रति हाम्रो पाटि ने.क.पा. माओवा केन्द्र, रतुवामाईको गम्भिर ध्यानार्कषण भएको छ । उक्त नितिगत भ्रष्टचारको हाम्रो पार्टी घोरभर्त्सना र निन्दा गर्दछ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

यस बायोस्यान्ड फिल्टर खरिद र वितरण प्रक्रियाको बारेमा तत्थ प्रमाण सहित नगरपालिकाको कार्यालयको तर्फबाट नगर प्रमुखको जबाफको माग माओवादीले गरेको छ ।
सो नीतिगत भ्रष्टाचार गर्ने÷गराउने नगर प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्बन्धीत कर्मचारीहरुलाई निष्पक्ष अनुसन्धान तथा सत्यतथ्य छानबिन गरी निर्दोष नफस्ने र दोषि नउम्कने गरी तथ्य प्रमाणका आधारमा नियमानुसारको कडा भन्दा कडा कारर्वाहि गर्न सम्बनधत निकायहरुसंग जोडदार माग पनि माओवादी केन्द्रले गरेको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित...

प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप कलेज अब्बल, विद्यार्थीले उडाए रिमोट कन्ट्रोल प्लेन

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा काठमाण्डौं बाहिर सबैभन्दा बढी विद्यार्थीले नाम निकाल्ने कलेजको परिचय बनाएको विराटनगरस्थित शिक्षादीपले गुणस्तरीय शिक्षा प्रदान सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको पाइएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्