बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

 न्यूज विराट
बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ ।

विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि परिषद महानगर इकाई समिति, नेपाल तामाङ धेदुङ, नेपाल मगर संघ र नेपाल शेर्पा संघले दिउँसो वृहत ¥याली निकालेको छ । विराटनगर ७ हाटखोलामा भेला भएर उनीहरुले नगरको विभिन्न भाग परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा गरी बुद्ध जयन्ती मनाएको हो ।

यसै अवसरमा लक्ष्य अर्चना पूजा र शान्ति र्याली गर्नुका साथै विशेष भजनकीर्तन तथा प्रवचन कार्यक्रमको आयोजना गरियो । कोणसभामा भगवान् बुद्धको शान्तिको सन्देशबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कोशी प्रदेशको समाजिक विकास मन्त्री पाँचकर्ण राईले बुद्धको सन्देश व्यवहारमा उतार्नेतर्फ सबै लाग्नु पर्नेमा जोड दिएका थिए । सो कार्यक्रमको संयोजमा राम तामाङ र सह–संयोजकमा राजेश गुरुङ रहेका थिए ।

सम्बन्धित समाचार

नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे:राजनाथ सिंह

काठमाडौं, २९ मंसिर । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् । भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’

सुनसरी, फागुन १६–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘घूस बार्गे्निङ प्रकरण’मा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाजस्ता पात्र सरकारमा धेरै रहेका टिप्पणी गरेका छन् । सुनसरीमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निष्पक्ष छानविन...

विराटनगरमा ३६ सहित प्रदेश १ मा १७९ संक्रमित थपिए

विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्