बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

 न्यूज विराट
बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ ।

विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि परिषद महानगर इकाई समिति, नेपाल तामाङ धेदुङ, नेपाल मगर संघ र नेपाल शेर्पा संघले दिउँसो वृहत ¥याली निकालेको छ । विराटनगर ७ हाटखोलामा भेला भएर उनीहरुले नगरको विभिन्न भाग परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा गरी बुद्ध जयन्ती मनाएको हो ।

यसै अवसरमा लक्ष्य अर्चना पूजा र शान्ति र्याली गर्नुका साथै विशेष भजनकीर्तन तथा प्रवचन कार्यक्रमको आयोजना गरियो । कोणसभामा भगवान् बुद्धको शान्तिको सन्देशबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कोशी प्रदेशको समाजिक विकास मन्त्री पाँचकर्ण राईले बुद्धको सन्देश व्यवहारमा उतार्नेतर्फ सबै लाग्नु पर्नेमा जोड दिएका थिए । सो कार्यक्रमको संयोजमा राम तामाङ र सह–संयोजकमा राजेश गुरुङ रहेका थिए ।

सम्बन्धित समाचार

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। मोहम्मद...

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो

काठमाडौं, साउन ३१।  हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ । ७...

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...

तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख

बाजुरा ५ वैशाख-कोरोना भाइरको संक्रमणलाई कम गर्न लकडाउन हुँदा किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराका केन्द्र प्रमुख गाडी लिएर कृषकका बारीमा पुगेका छन् । ‘बजारमा तरकारी ल्याउँन कोही तयार छैनन्...

१ बजे योजना आयोग बैठक

काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...

प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्