विराटनगरमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु, उद्घाटनमा खुल्ला रक्तदान

 न्यूज विराट
विराटनगरमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु, उद्घाटनमा खुल्ला रक्तदान

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाले पूर्वेली संगठन सुदृढिकरण अभियानको उद्घाटन गरेको छ । विराटनगरस्थित अखिल नेपाल टे«ड युनियन महासंघ मोरङको कार्यालयमा शनिबार विहान एक कार्यक्रम आयोजना गरी उक्त अभियान विराटनगरमा सुरु गरेको हो ।

अभियानको उद्घाटन पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरे । यो अभियान वैशाख १५ देखि असार १५ गतेसम्म पूर्वेली पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन हुनेछ । अभियानमा कार्यकर्ता भेटघाट, बैठक, सङ्गठन निर्माण लगायतका क्रियाकलाप हुने माओवादी केन्द्र विराटनगरका अध्यक्ष नविन पौडेलले बताए ।

केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरूको नेतृत्वमा प्रत्येक स्थानीय तह र वडा वडामा पुगेर अभियान सञ्चालन हुनेछ ।
अभियान अन्र्तगत खुल्ला रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । खुल्ला रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकताहरुले २७ पिन्ट रगत संकलन भएको अखिल नेपाल टे«ड युनियन महासंघको केन्द्रीय उपमहासचिब उपेन्द्र रायले जानकारी दिए ।

सम्बन्धित समाचार

लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्