घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

 न्यूज विराट
घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो ।

उर्लावारी महासंघको तेस्रो अधिवेशनबाट युवा उद्यमी सुनिल बोहोरा अध्यक्षमा निर्बिरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा सम्झना खतिवडा, प्रथम उपाध्यक्ष सिताराम पाण्डे, द्धितीय उपाध्यक्षमा धनमाया बनेम, सचिव कल्पना निरौला ,कोषाध्यक्ष रेखा खड्का रहेका छन् । सदस्यहरुमा गणेश दुलाल, बसन्ता फागो, निर्मला तामाङ्ग, कमला थापा, सबिना बिश्वकर्मा, सन्तोषी श्रेष्ठ , सुजाता अधिकारी , होमा देवी मगर, भिभा ओझा, भागीमाया भट्टराई रहेका छन् ।

उर्लाबारी महिला उद्यमी नगर भेला बाट अध्यक्षमा सरस्वती रिजाल , उपाध्यक्षमा बिमला फालुङ्गवा, सचिव अमृता गिरि रहेकी छिन् । सदस्यहरुमा रचना दाहाल, सबिता धिमाल , गंगा पौदार, रन्जु तामाङ , कविता बस्नेत , देविका फुयाल सिटौला , संगीता राई, देवि घिमिरे नेउपाने, दिलु तामाङ , मुना सापकोटा , बिमला सुन्दास, संजीता परियार , मीना रमतेल, पुष्पराज भण्डारी , शान्ता गडतौला, देवीमाया बोहोरा रहेको छ।

कार्यक्रमा नेपालमा घरेलु तथा साना उद्योगलाई प्रबर्द्धन गरि बजार बढाउन सके राष्ट्रको उन्नति हुनेमा जोड दिए । कार्यक्रममा महासंघका मोरङ अध्यक्ष चेतन निरौला,केन्द्रिय महिला उद्यम समिति सदस्य रुपा श्रेष्ठ ,महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ ,उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी एवं उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।

सम्बन्धित समाचार

अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...

पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ

जनकपुर, ८ जेठ-रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो । डुमरिया...

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ (फोटो फिचर)

विराटनगर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो । ‘खरना’ विधि...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

राधाकृष्ण रथयात्रा निकाल्नुपर्ने माग राख्दै मोङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर युवाहरूको समूहले रथयात्रा निकाल्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्