घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

 न्यूज विराट
घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो ।

उर्लावारी महासंघको तेस्रो अधिवेशनबाट युवा उद्यमी सुनिल बोहोरा अध्यक्षमा निर्बिरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा सम्झना खतिवडा, प्रथम उपाध्यक्ष सिताराम पाण्डे, द्धितीय उपाध्यक्षमा धनमाया बनेम, सचिव कल्पना निरौला ,कोषाध्यक्ष रेखा खड्का रहेका छन् । सदस्यहरुमा गणेश दुलाल, बसन्ता फागो, निर्मला तामाङ्ग, कमला थापा, सबिना बिश्वकर्मा, सन्तोषी श्रेष्ठ , सुजाता अधिकारी , होमा देवी मगर, भिभा ओझा, भागीमाया भट्टराई रहेका छन् ।

उर्लाबारी महिला उद्यमी नगर भेला बाट अध्यक्षमा सरस्वती रिजाल , उपाध्यक्षमा बिमला फालुङ्गवा, सचिव अमृता गिरि रहेकी छिन् । सदस्यहरुमा रचना दाहाल, सबिता धिमाल , गंगा पौदार, रन्जु तामाङ , कविता बस्नेत , देविका फुयाल सिटौला , संगीता राई, देवि घिमिरे नेउपाने, दिलु तामाङ , मुना सापकोटा , बिमला सुन्दास, संजीता परियार , मीना रमतेल, पुष्पराज भण्डारी , शान्ता गडतौला, देवीमाया बोहोरा रहेको छ।

कार्यक्रमा नेपालमा घरेलु तथा साना उद्योगलाई प्रबर्द्धन गरि बजार बढाउन सके राष्ट्रको उन्नति हुनेमा जोड दिए । कार्यक्रममा महासंघका मोरङ अध्यक्ष चेतन निरौला,केन्द्रिय महिला उद्यम समिति सदस्य रुपा श्रेष्ठ ,महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ ,उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी एवं उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्