नेपाल वादोरियो कराते डो संघ कोशीको अध्यक्षमा राजन कडेल, सचिबमा राजु धमला
आइतबार, ०७ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो ।
नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन कडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा पुष्पधन शाक्य, सचिब राजु धमला, र कोषाध्यक्षमा दुर्गा चरण राजवंशी रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा विमला नेपाल, राम गुरुङ्ग, अनिल कुमार राजवंशी, दिपेश कोइराला, सुरेश भट्टराई, हिरा कुमारी थापा मगर र सुजन आचार्य रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिनाजंग कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश खेलकुद विकास बोर्ड लागि परेको बताइन् ।
विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...
विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो । गोष्ठीको उद्घाटन प्रदेश १ का...
विराटनगर, २७ साउन–प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १÷१ जनामा...
काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...
काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई...
काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो । नयाँ जनगणना अनसार महिलाको संख्या १ करोड ४९ लाख...