रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

 न्यूज विराट
रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।

लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका-१ अधेरेस्थित भेरी नदीमा भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सुनारको शव चार दिनपछि भेटिएको हो । अझै यस घटनामा बेपत्ता भएको २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो ।

सम्बन्धित समाचार

ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै...

पर्यटन क्षेत्रका श्रमिकले राहत पाएनन् : युनियन

काठाडौं, १० वैशाख-कोरोना भाइरसका कारण लकडाउनमा बसेका श्रमिकले राहत नपाएको नेपाल ट्रेकिङ ट्राभल्स् र्‍याफ्टिङ एयरलाइन्स  सस्कृति पुरातात्त्विक कार्गो कुरियर श्रमिक युनियनले जानकारी दिएको छ । सरकारले लकडाउनका अवधि बढाएसँगै उनीहरूलाई खानबस्न समस्या भइरहेको युनियनले जनाएको...

नेकपा सचिवालय बैठक अन्यौलमा

काठमाडौं, १७ असोज-आज दिउँसो चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो ।  शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

विराटनगर, साउन २७-कोरोना संक्रमण देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका सहायक निर्देशक डा. विकास साहले सूचना जारी गर्दै कोरोना फैलिइरहेकाले स्थानीय प्रशासनले समेत...

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्