
रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...
विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ ।
हिमालय कलेजले आइतबार विहान एक कार्यक्रमको बीच नेपाल टप गर्ने आस्मा र उत्कृष्ट नतिजा ल्याउने सपनालाई नगदहित सम्मान गरेको हो ।
शुक्रबार प्रकाशित भएको नतिजा अनुसार आस्माले बीआइएम तेस्रो सेमिस्टरको परीक्षामा ४ जिपिए ल्याएर नेपाल टप गरेकी छिन् । यस्तै सपनाले ३.९४ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याएको कलेजले दाबी गरेको छ । नेपाल टप गर्ने आस्माले प्लसटु विराटनगरस्थित शिक्षादीप कलेजबाट गरेर हिमालय दर्शनमा बीआइएम पढदै आएकी हुन् । उनीहरुले पहिलो र दोस्रो सेमिस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण भएका थिए ।
नेपाल टप गर्ने छात्रा आस्मालाई नगद २१ हजार र उत्कृष्ट नतिजा ल्याउने सपनालाई कलेजले नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको गरेको थियो । आस्माको वुवा विरेन्द्रराज तुलाधार र सपनाको अभिभावक रुपेश झालाई पनि सम्मान गरियो । उनीहरूलाइ कलेज प्रमुख भरत सापकोटा, संस्थापक निर्देशकहरु शैलेन्द्रराज शिवाकोटी, ज्ञानबहादुर खड्का, भेषराज पोखरेललगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै आस्माले मेहनतको कारणले आज आएर सफलता पाएको बताइन् । कलेजका शिक्षकहरुले दिएको गुणस्तरीय शिक्षा व्यवर्हारमा उतारेको कारणले आज सफलता मिलेको उनले बताइन् । यो सफलताको श्रेय शिक्षक र अभिभावकहरुलाई दिने उनले बताइन् ।
कार्यक्रममा कलेज प्रमुख भरत सापकोटाले गुणस्तरीय शिक्षामा हिमालय दर्शन कलेजले कुनै पनि कसुर बाँकी नराखेको बताए । गुणस्तरीय शिक्षा सँगै रोजगारमुलक शिक्षा दिन हिमालय दर्शन कलेज अगाडी रहेको उनले बताए । कार्यक्रममा कलेजका संस्थापक निर्देशक शैलेन्द्र राज शिवाकोटीले बीआइएममा नेपाल टप र प्रदेश टप गर्ने विद्यार्थीलाई सफलताको शुभकामना दिए । कार्यक्रममा हिमालय दर्शन कलेजका संस्थापक निर्देशक ज्ञानबहादुर खड्का, भेषराज पोखरेल, कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो ।
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...
काठमाडौं, २४ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र...
नेपालमा अहिले कोरोनाको संक्रमण नभए तापनि विश्वव्यापी रूपमा फैलिएको संक्रमणलाई मध्यनजर गरी सरकारले उच्च सतर्कता अपनाएको छ । विभिन्न चरणमा छुट्टाछुट्टै किसिमका सतर्कता देखाएको सरकारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनपछि सबै नागरिकलाई सम्भव भएसम्म...
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...
विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा बुधबार विहान प्रभातफेरी निकालेको हो । डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतना मुलक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.