ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

 न्यूज विराट
ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

विराटनगर । नेपालमा दिनप्रतिदिन बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारको विषयलाई लिएर मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष छलफलमा सहभागी गराउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। मोरङ उद्योग व्यापार संघको...

५ सय तालिबानी जेलमुक्त

एजेन्सी, साउन १६-अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ५ सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । ईदका अवसरमा ३ दिने नयाँ युद्धबिराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान...

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

पहिचानवादीको विराटनगरमा शान्तिपूर्ण आन्दोलन

विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले विराटनगरमा आज शान्तिपूर्ण आन्दोलन गरेका छन् ।प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन...

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्