तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत - News Birat

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

न्यूज विराट

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो ।

कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो । दुई जना सभापतिका लागि सात जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles