विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

 न्यूज विराट
विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ ।

महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९ लाख ८० हजार ८सय, एकल महिला ६ सय ८९ जनालाई  ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक ५ हजार ३ सय ३ लाई ६ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ नागरिक (दलित) ६ सय ७७ लाई ५९ लाख ५० हजार, पूर्ण अपाङ्गता २ सय ७६ लाई  ३३ लाख २८ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६ सय ४२ लाई  १० लाख १० हजार ४ सय र बिधवा ४ हजार ९० लाई ३ करोड ३१ लाख ३४ हजार वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिए ।

यस्तै, दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई  २३ लाख ७३ हजार ६ सय, एकल महिला ६ सय ३९ लाई ६१ लाख २८ हजार, ज्येष्ठ नागरिक ५ हजार ४ सय ३५ लाई ६ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक ९दलित० ६९७ लाई ६० लाख ६२ हजार, पूर्ण अपाङ्गता ३ सय ४ लाई ३६ लाख ५६ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६ सय ८८ लाई १० लाख ८८ हजार ४ सय, विधवा ४ हजार ३ सय ७४ लाई ३ करोड ५६ लाख ८ हजार वितरण गरिएको छ ।

यसैगरी तेस्रो चौमासिकमा अशक्त ३ सय ९१ लाई २५ लाख ४० हजार, एकल महिला ६ सय ६४ लाई ६४ लाख ६५ हजार ६ सय, ज्येष्ठ नागरिक ५ हजार ३ सय ८७ लाई ६ करोड ५४ लाख ५१ हजार, ज्येष्ठ नागरिक ९दलित० ७ सय ७ लाई ६२ लाख ९८ हजार, पूर्ण अपाङ्गता ३ सय १७ लाई ३८ लाख २४ हजार, बालबालिका सुरक्षाअन्तर्गत  ६ सय ७१ लाई १० लाख ७२ हजार र विधवा ४ हजार ४ सय ९९ लाई ३ करोड ६८ लाख ४६ हजार वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ । रासस

सम्बन्धित समाचार

‘कालापानीसँगै भारतले मिचेका सबै भूमि फिर्ता ल्याउन पहल गरियाेस्’ 

काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

लकडाउनबारे यसो भन्छन् सरकारका प्रवक्ता 

काठमाडाैं, २५ असोज-सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लागू गरेका नियम नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन् ।  यद्यपि,...

भ्रष्टाचार छानबिनमा अख्तियार स्वतन्त्र छ, कसै माथि विभेद गरेको छैन : मण्डल

विराटनगर, माघ २९-पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवकुमार मण्डलले देशमा भ्रष्टाचारको बिउ रोप्ने नेपाली कांग्रेस भएको आरोप लगाएका छन् । शिलापत्रसँगको विषेश कुराकानीमा नेता मण्डलले प्रजातान्त्रीक आन्दोलनबाट स्थापित पहिलो...

एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, २० मंसिर-नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टी सचिवालय बैठक सुरु भएको र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्