सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

 न्यूज विराट
सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा संक्रमित भटिएको जनकारी दिएका हुन् । उनका अनुसार २ सय ९४ पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् ।

योसँगै नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ५ सय ६ जना पुरुष रहेक छन् भने २ हजार ५६ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार सोमबार २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २० पुरुष रहेका छन् १ महिला रहेका छन् । देशभर सोमबारसम्म ४ सय ८८ जना डिस्चार्ज भएको उनले जानकारी दिए ।

पीसीआर विधिबाट १ लाख ९ सय ७१ नमुनाको परीक्षण गरिएको छ । १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको आवधिमा ४ हजार ७ सय ६६ नुमना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ११ हजार ९ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं, ९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा कोरोना संक्रमित भएका छन् । उनले कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउ सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

सरकारले गर्यो सर्वाेच्चको फैसला कार्यान्वयन : फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, फागुन १४ । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्