पानीमा डुबिरहेको अवस्थामा मृत फेला

 न्यूज विराट
पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् ।

मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

समान पहुँचका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौं, २२ असार-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटाैँ...

विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९...

रोटरी क्लबको २१ औँ पदस्थापन, अध्यक्षमा रामकुमार श्रेष्ठ

विराटनगर । रोटरी क्लब अफ मिडटाउन विराटनगरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित स्वागतम होटेलमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । रोटरी क्लब अफ मीड टाउनको २१ औँ अध्यक्षमा...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

भीख माग्ने अवस्थाको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १४ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छन् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल...

प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासा

प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि ३ करोड बजेट निकासा गरेको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेस्क सञ्चालनलगायतका...

विराटनगरमा ४४ सहित प्रदेश १ मा आज १ सय ३७ संक्रमित थपिए

विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...

तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ३० मंसिरमा जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्