जनार्दन शर्मालाई कोरोना संक्रमण - News Birat

जनार्दन शर्मालाई कोरोना संक्रमण

न्यूज विराट

काठमाडौं, ९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा कोरोना संक्रमित भएका छन् । उनले कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउ सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् । उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles