
उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण
काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।
जिल्लाका नौ वटा स्थानीय तहहरुमध्ये खाँडाचक्र नगरपालिकाले छ ठाउँमा एक सय २२ बेड, रास्कोट नगरपालिकाले छ ठाउँमा एक सय सात बेड, तिलागुफा नगरपालिकाले १४ ठाउँमा ३ सय ९८ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।
त्यस्तै, पलाँता गाउँपालिकाले ३ ठाउँमा ४० वेड, पचालझरना गाउँपालिकाले चार ठाउँमा ३४ बेड, सान्नी त्रिवेणी गाउँपालिकाले ३ ठाउँमा ५६ बेड, नरहरिनाथ गाउँपालिकाले १३ ठाउँमा एक सय ७५ बेड, शुभकालीका गाउँपालिकाले छ ठाउँमा ९६ बेड र महाबै गाउँपालिकाले चार ठाउँमा ५६ बेडको क्वारेन्टाइन निर्माण गरेका हुन् ।
भारतमा रेल सेवा खुलेको र रोजगारीका लागि भारत गएहरु सीमा आएको खबर आएका कारणले जिल्लामा एक हजार ८४ क्वारेन्टाइन बेड निर्माण भएको जिल्ला स्वास्थ्य सेववा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए ।
यसभन्दा अघि देश तथा विदेशबाट आएका एक हजार एक सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको, पीसीआर र आडीटी विधिबाट कोरोना परीक्षण घरमा पठाइएको महतले बताए । ‘अहिले जिल्लाक विभिन्न स्थानमा ३९ जना क्वारेन्टाइनमा बस्नुभएको छ’ उनले भने । जिल्लामा कोरोना संक्रमण उपचारका लागि १५ वटा आइसोलेसन बेडको निर्माण गरिएको महतले जानकारी दिए ।
काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...
विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...
विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...
भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...
काठमाडाैं, १४ वैशाख-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य...
एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...
काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । आज ८ सय...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.