प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज
विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...
काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार संक्रमितमध्ये १ लाख १० हजार बढी व्यक्ति निको भएका छन् ।
त्यस्तै, जर्मनीमा पनि कोरोना संक्रमणमुक्त हुनेको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ झण्डै १ लाख १० हजार व्यक्ति उपचारपछि निको भएका छन् । जर्मनीमा संक्रमितको संख्या १ लाख ५६ हजार पुगेको छ ।
त्यस्तै, स्पेनमा ९२ हजार, चीनमा ७७ हजार, इरानमा साढे ६६ हजार, इटालीमा ६० हजार ४ सय, फ्रान्समा ४३ हजार, ब्राजिलमा २७ हजार, स्विट्जरल्याण्ड, टर्कीमा समान २१ हजार, क्यानाडामा साढे १५ हजार, अस्ट्रियामा ११ हजार, बेल्जियममा १० हजार, आयरल्याण्डमा ९ हजार, चिलीमा ६ हजार, दक्षिण कोरियामा ८ हजार ६ सय, मेक्सिको, पेरुमा ७–७ हजार, डेनमार्क, रसिया, अष्ट्रेलियामा समान ५ हजार व्यक्ति किनो भइसकेका छन् ।
दक्षिण एसियाका भारतमा ५ हजार ४ सय, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा ११२, अफगानिस्तानमा १८८, श्रीलंकामा १०९, माल्दिभ्समा १६, नेपालमा ११ र भुटानमा ३ जना कोरोना मुक्त भइसकेका छन् । हालसम्म विश्वका २१० देश कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।
शनिबार बिहानसम्म संक्रमितको संख्या २८ लाख ३१ हजार नाघेको छ । जसमध्ये ८ लाख ६ हजार व्यक्ति निको हुँदा १ लाख ९७ हजारले ज्यान गुमाएका छन् ।
विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...
विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...
विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...
काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...
प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार सप्तरीमा आठ जना फेला परेका छन् । वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस...
विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...
विराटनगर, ९ भदौ–उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो । सोमबार स्वाब संकलन...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.