पोखराको मणिपालमा अध्ययनरत ६४ श्रीलंकाली विद्यार्थी स्वदेश फर्किए

 न्यूज विराट
पोखराको मणिपालमा अध्ययनरत ६४ श्रीलंकाली विद्यार्थी स्वदेश फर्किए

पोखरा, १२ वैशाख-मणिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत श्रीलंकाका विद्यार्थीलाई सरकारले स्वदेश फिर्ता लगेको छ ।विश्वब्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि श्रीलंका सरकारले पोखराको मणिपालमा पढिरहेका ६४ जना विद्यार्थीलाई शुक्रबार फिर्ता लगेको हो ।

नेपालस्थित श्रीलंकाली दूतावासको पहलमा ६४ जना विद्यार्थीलाई काठमाण्डौं हुदै श्रीलंका पठाइएको कास्कीका सहायक जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । ‘श्रीलंका सरकारको आग्रहमा पोखराबाट  विद्यार्थीलाई पठाइएको हो’ उनले भने। उनका अनुसार विद्यार्थीलाई काठमाण्डौं लगेर श्रीलंकन एयरमार्फत स्वदेश लगिएको हो ।

सम्बन्धित समाचार

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो । क्याम्पको उद्घाटन सत्र धरान...

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...

निर्वाचन भयरहित र पारदर्शी बनाउन मोरङका प्रजिअ दाहालको निर्देशन

विराटनगर,२५ वैशाख । निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निश्पक्ष बनाउन मोरङ प्रशासनले निर्देशन दिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको एक दिने प्रशिक्षण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले यस्तो निर्देशन दिएका...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

प्रधानन्यायाधीशकाे स्वास्थ्य अवस्था सुधारोन्मुख छ : अस्पताल

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काेराेना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्