कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा

 न्यूज विराट
कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा

सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ निकासा गरिएको छ । जसमध्ये सरकारले कोरोना रोकथाम उपचार तथा नियन्त्रण कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ ।

रक्षा मन्त्रालयका नाममा २ अर्ब ३४ करोड निकासा गरिएको छ । स्वास्थ्य मन्त्रालयलाई भने १ अर्ब १५ करोड निकासा गरिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

सरकारले कोरोना रोकथामका लागि नि:शुल्क परीक्षण, क्वारेन्टाइन, खाना, खाजाको व्यवस्था गरेको छ । त्यस्तै, यसअघि खरिद गरिएका स्वास्थ्य सामग्रीको भुक्तानीका लागि समेत गरी यो रकम निकासा गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

दुई मुलुकबीचको छलफलबाट समस्या समाधान

एजेन्सी, असार १-नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले बताए । सीमा...

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...

कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको कटहरी–१ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा हरी राजवंशी ८९४ मतसहित विजय भएका हुन् । सो वडाको वडाध्यक्ष एमालले जितेपनि अन्य...

अरनिको कलेजद्धारा नेतृत्व विकाश तालिम

विराटनगर । विराटनगर–१० मा रहेको अरनीको कलेजले दुई दिवसीय नेतृत्व विकाश तालिमको आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकास तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो ।...

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्