कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी - News Birat

कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी

न्यूज विराट

विराटनगर, ३१ वैशाख । प्रदेश १ को राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको कटहरी–१ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा हरी राजवंशी ८९४ मतसहित विजय भएका हुन् ।

सो वडाको वडाध्यक्ष एमालले जितेपनि अन्य सवै सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles