Uncategorized

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु
आईतवार, २८ मंसिर २०७७, १९:११
विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन
शनिबार, २७ असार २०७७, २०:१५
विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित
सोमबार, ८ असार २०७७, ०९:४२
काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १०

सरिता गिरीको संशोधन सूचना अस्वीकृत
शनिबार, ३१ जेष्ठ २०७७, १६:१६
काठमाडौं, ३१ जेठ-नेपालको संविधाको दोस्रो संशोधन विधेयकका सम्बन्धमा संघीय समाजवादीकी सांसद सरिता गिरीले दिएको संशोधन सूचना अस्वीकृत भएको छ । सरकारका तर्फबाट हालिएको संशोधन प्रस्तावको विषयमा शनिबार दफावार छलफल चल्ने क्रममा

संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, ५४ जनाको बाँकी
शुक्रबार, २६ बैशाख २०७७, १३:३३
काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना

कृषि विश्वविद्यालयले उत्पादन गर्यो तितेपाती स्यानिटाइजर
मंगलवार, ९ बैशाख २०७७, १४:५२
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण
सोमबार, २ भाद्र २०७६, २३:१९
रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर

पथरीशनिश्चरे साझेदारी वनको डढेलो सम्बन्धि सन्देश
शुक्रबार, ६ असार २०७६, ०८:५२
पथरीशनिश्चरे साझेदारी वनको डढेलो सम्बन्धि सन्देश


‘पथरीशनिश्चरे नगरपालिका शैक्षिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल छ’
बिहीबार, २ फाल्गुन २०७५, १९:२६
दिनचर्या कसरी बिताइरहनु भएको छ ? म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो । त्यस्तै पथरी र लेटाङ स्रोत