इप्रका नेमुवालाई सफलता, २९ केजी गाजासहित तीन जना पक्राउ

 न्यूज विराट
इप्रका नेमुवालाई सफलता, २९ केजी गाजासहित तीन जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय नेमुवा प्रहरीले २९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको बुढिगंगा गाउँपालिका ३ मुडेरी रमाईलो टोलबाट इप्रका नेमुवाका प्रमुख सही भुवन श्रेष्ठको कमान्डमा खटिएको प्रहरीले गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ का वर्ष ३० का मोहन राई, दुहबी नगरपालिका ६ का वर्ष २१ का बिशाल कुमार पासवान र भारत जिल्ला अररिया १२ बस्ने बर्ष १९ का मुन्ना कुमार पासवान रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उत्तरबाट दक्षिणतर्फ गईरहेको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा प्रदेश १–०२–०४३ प ५३८५ नं.को पल्सर मोटरसाइकलमा सवार राई र प्रदेश १–०२–४२ प २७३६ न.को सुपर स्पिलिन्डर मोटरसाइकलमा सवार विशाल , सोही मोटरसाइकलमा पछाडी सवार कुमार पासवानको साथबाट २ ओटा झोलामा अन्दाजी २९ के.जी अबैध लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट .७३ हजार ५६० रुपैयाँ पनि बरामद गरेको छ ।

सम्बन्धित समाचार

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल...

प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद...

समता स्कुलको काव्य कार्यक्रम लाहानमा सकियो

विराटनगर । समता स्कुल इष्टर्न कन्सोर्टिजम अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने उद्देश्यले समता स्कुलले उक्त कार्यक्रमको आयोजना...

सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

विराटनगर, १० चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या हुने ५७ जना किसानलाई यस बर्ष बिद्युतीय मोटर बितरण गरेको छ । नगरपालिकाले धान गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफुल खेती बोयर जातका बोका,...

आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा...

विदेशका नेपालीलाई प्रधानमन्त्रीले भने : नआत्तिनुहोस्, अफ्ठ्यारो परे कूटनीतिक नियोगमा जानुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण त्रासका कारण मुलुक फर्किन नपाएका नेपालीलाई नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्